माओवादी केन्द्र उपनिर्वाचन एक्लै लड्ने

काठमाण्डु – १६ मंसिरमा हु्ने स्थानीय तहको उपनिर्वाचन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक्लै लड्ने भएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । यो सँगै माओवादीले उपनिर्वाचनमा अन्य दलसँग तालमेल गर्ने बाटो बन्द भएको छ । यद्यपि आवश्यकताअनुसार केही स्थानमा…