कालीकोटमा यात्रुवाहक जिप दुर्घटना, ६ जनाको मृत्यु

काठमाण्डु– कालीकोटमा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। कालीकोटको पलाँता गाउँपालिका– ३ राढुनेटामा आइतबार दिउँसो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। २० जना सवार बोलेरो जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो ।  ८ जनाको घटनास्थलमै मृत्यु भएको पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिइन्…