काठमाण्डु– आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ । थाइल्याण्डले टस जितेर फिल्डिङ राेजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । आजदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्यान्डको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा नेपाल र थाइल्यान्डबीचको खेल जारी रहेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)मा आजदेखि…