काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावको चहलपहल बढेको छ । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारमा विभिन्न राजनीतिक दलका नेताहरु गाउँ गाउँ पुग्न थालेका हुन् । यसैबीच गुल्मी १ मा पनि चुनावी माहोल बढेको छ । गुल्मी १ मा चुनावी माहोल बढ्नुको कारण हो एमाले उपमहासचिव प्रदिप ज्ञवाली यस…