सत्ता गठबन्धनकाे बैठक बस्दै, बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल हुने

काठमाण्डु – सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यसहित सत्तारुढ गठबन्धन दलको बैठक बस्दैछ । बागी उम्मेदवार र जसपाका मन्त्री हटाउनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा जसपाले…