खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता

खोटाङ – आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा २८ जनाले उम्मेदवारी दिएका छन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)…