महिला टी–२० विश्वकप एशिया छनोटका लागि २९ खेलाडी छनोट

काठमाण्डु-आइसीसी १९ वर्ष मुनिको महिला टी–२० विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी…