कोशी प्रदेश सभाका ७ संसदीय समितिको सभापतिमा भागबण्डा

काठमाण्डु – कोशी प्रदेश सभाका ७ वटा संसदीय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्व मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता उद्धव थापासहित नेताहरूबीचको छलफलले समितिका सभापतिको भागबण्डा गरेको छ । सभापतिको निर्वाचनका लागि बिहीवार मनोनयन गर्ने र शुक्रवार निर्वाचन गर्ने कार्यतालिका प्रदेश सभाले सार्वजनिक…