पूर्वमुख्यमन्त्री शर्मा नेकपाको कारवाहीमा, सांसदबाट हटाउन पत्राचार

सुर्खेत – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजकुमार शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कारबाही गरेको छ । नेकपाले उनलाई कारवाही गर्दै सांसद पदबाट हटाउन कर्णाली प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ । नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बुधबार संसद् सचिवालयलाई पत्र लेख्दै प्रदेशसभा सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए । शर्मा २०७९ सालमा…