काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शन गरेकी छन् । पूर्वी क्षेत्रको हिमाली जिल्लाहरूको भ्रमण सुरु गरेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान ताप्लेजुङ पुगेर पाथीभरा माताको दर्शन गरेकी हुन् । समाजिक सञ्जाल फेसबुकमा पाथीभरा दर्शन गरेको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले फागुन महिना निर्वाचनको महिना भएकाले पाथीभरा मातासँग शान्तिपूर्ण निर्वाचनका लागि कामना…