काठमाण्डु- नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि तयार गरेको प्रतिज्ञा पत्र फागुन ६ गते सार्वजनिक गर्ने भएको छ । कांग्रेसलेले जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वनजिक गर्ने प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले जानकारी दिए । उनकाअनुसार आइतबार सार्वजनिक गर्ने भनिएको प्रतिज्ञा पत्र अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गरिनेछ । यसअघि पार्टीले…