विराटनगर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन खोटाङलाई बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ । कोशी प्रदेशको पहाडी जिल्ला त्यसमाथि एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङ लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य प्रतिस्पर्धी बनेको जिल्ला हो । २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र सहितको गठबन्धनका उम्मेदवार…