काठमाण्डु – नेपाली मातृभूमि पार्टीले निर्वाचन घोषणापत्र २०८२ सार्वजनिक गरेको छ । मंगलबार काठमाण्डुा आयोजित कार्यक्रमबिच मातृभूमि पार्टीले निर्वाचन घोषणापत्र २०८२ सार्वजनिक गरेको हो । घोषणापत्रमा ७७ जिल्ला पुन:संरचना गरी ७५ जिल्ला कायम गरिनेछ र ती जिल्लाबाट संयुक्त परिषद्को जनसंख्या र संख्याका आधारमा १–३ जनासम्मका दरले १०० जना प्रत्यक्ष निर्वाचित प्रतिनिधि चयन गरिने व्यस्था गरिने…