तान्जानियामा व्यापक प्रदर्शन, ५०० भन्दाबढीको मृत्यु भएको आशंका

काठमाण्डु - अफ्रिकी देश तान्जानियामा यसै हप्ता भएको विवादास्पद निर्वाचनपछि भएका विरोध प्रदर्शनहरूमा सयौँ मानिसको मृत्यु भएको छ । बुधबार भएको आम चुनावपछि देशभर भएको तीन दिनको विरोध प्रदर्शनमा ५०० भन्दाबढीको मृत्यु भएको आशंका गरिएको छ । मृत्युको संख्याका बारेमा फरक–फरक दाबीहरू आइरहेको बीबीसीले उल्लेख छ। बीबीसीका अनुसार देशव्यापी इन्टरनेट बन्द गरिएको छ भने कर्फ्यू…