यी स्थानमा चट्याङसहित वर्षा हुने

काठमाण्डु - देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी…