काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा कोइरालाले आफू पक्षीय नेताहरुको बैठक डाकेका हुन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति कोइराला पक्ष रुष्ट बनेको छ । देउवाले विधान अनुसार पार्टी संचालन नगरेको भन्दै काइराला पक्षले असन्तुष्ट जनाएको छ । भ्रातृ संस्थाको…