काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे बस्नेछ । असोज २८ गतेदेखि सुरु भएको बैठक भदौ २३ र २४ गतेका जेनजी आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा कांग्रेसको भूमिका विषयमा केन्द्रित छ । जारी…