काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौता नभएको दावी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए । ‘ओली सरकारको पालामा एसपीपी भएको भन्ने अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्र हो ।…