नेपाल श्रीलंकाभन्दा तल पुग्ने लक्षण देखियो : केपी ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंकाको बाटो लागेको बताएका छन् । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले देश श्रीलंकाको बाटो लागेको भन्दै सबैजना सतर्क हुनुपर्ने अवस्था आएको बताएका हुन् । ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा…