काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा अोलीले पछिल्लो बैठकका निर्णय र चुनावी समीक्षाको बारेमा अन्तरपार्टी निर्देशन जारी गर्दै सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेका हुन् । यद्यपी उनले अन्तरपार्टी निर्देशन–४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री…