काठमाण्डु - बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेको जित सुनिश्चित भएको छ । करिब ५०० मत गन्न बाँकी हुँदा नेकपा एमालेको तर्फबाट मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेकाले जित सुनिश्चित भएको हो । यो समाचार तयार पर्दासम्म ८ हजार ६१७ मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४…