काठमाण्डु- अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम र रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग सम्झौता भएको छ । सहकार्य अन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले डल्लेका काठमाण्डु उपत्यका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने भएका हुन् । डल्लेका प्रबन्ध निर्देशक आलोक योन्जोन र डिशहोमका देपुटी चिफ प्रोडक्ट अफिसर…