एमाले विभाजन गरेका माधव नेपाल ‘बलियो क्रान्तिकारी शक्ति’ खोज्दै, कस्तो छ आधार ?

काठमाण्डु – नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले ‘बलियो क्रान्तिकारी शक्ति’ खोज्नतिर लागेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले पार्टीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै कम्युनिस्ट एकता आजको आवश्यकता भएको बताए । बुधबारको बैठकमा उनले मुलुक संक्रमणकालीन अवस्थामा रहेको, लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता…