स्वतन्त्र ९ सहित काठमाण्डु महानगर प्रमुखमा १६ जनाले दिए उम्मेदवारी (सूची)

काठमाण्डु – काठमाण्डु महानगरपालिका प्रमुखका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले दिएको समयाबधीको पहिलो दिन काठमाण्डु महानगर प्रमुखको मेयरका लागि ठूला दलबाहेक १६ जनाले मनोनयन दर्ता गराएका हुन् । जसमा १२ पुरुष र ४ जना महिलाले उम्मेदवारी दिएका छन् । महानगर प्रमुखमा स्वतन्त्रतर्फ नौ जनाले…