वैखाख १० गतेमात्रै महानगर र उपमहानगरका उम्मेदवार छनोट गर्ने एमालेको निर्णय

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले वैशाख १० गते महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । बिहीबार बालकोटमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वैशाख १० गते मात्रै महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो । आजको बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि…