काठमाण्डु– कैलालीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर मृत फेला परेका हुन् । पर्यटक भिसामा नेपाल आएका गोर गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए । बिहीबार राति उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको डोटी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी…