बाबुराम भट्टराईको नजरमा राजनीतिक दलहरू कस्ता?

काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ। जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ। जसपाको केन्द्रीय कमितिको बैठक भोलि आइतबारदेखि सुरू हुँदैछ। केन्द्रीय समितिको बैठकअघि परिषद्को बैठक बसेको हो। प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको…