काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा २ हजार रुर्पैयाँले घटेको हो । हिजो २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो झण्डै १२ हजारले घटेको…