काठमाण्डु – जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीमाथि गृहमन्त्री ओमप्रकाश अर्याललाई बर्खास्त गर्न दबाब बढेको छ । काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले गृहमन्त्री अर्याललाई बर्खास्त गर्न प्रधानमन्त्री कार्कीमाथि निरन्तर दबाब दिइरहेका छन् । मेयर बालेनकै पूर्व कानूनी सल्लाहकार अर्यालले जेनजीको भावनाअनुसार काम गर्न नसकेको आरोप छ । मेयर बालेनको…