सुनारको नाम विवादित बनेपछि मन्त्रीहरूको शपथ अन्योलमा

काठमाण्डु – नवनियुक्त मन्त्रीहरूको सपथ अन्तिम समयमा अन्योलमा परेको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै चार जनालाई मन्त्री नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै गणपति श्रेष्ठ, बब्लु गुप्ता, सुधा गौतम र खगेन्द्र सुनारलाई मन्त्री बनाउन लागेकी थिइन् । प्रधानमन्त्री कार्काले सम्पदाविद् श्रेष्ठलाई संस्कृति पर्यटन तथा…