काठमाण्डु – शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेनजी युनाइटेड समूहले आपत्ति जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जेनजी युनाइटेडका अगुवाहरूले सरकारको विरोध गरेका हुन् । जेनजी युनाइटेडका अगुवा सागर तामाङले आफूहरूलाई सरकारले युनिफिकेसन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरूलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । उनले…