नर्सहरूको आन्दोलनमा नेविसंघको समर्थन

काठमाण्डु – रोजगारीको अभाव, न्यून पारिश्रमिक लगायत विभिन्न समस्याका कारण देशव्यापी आन्दोलनरत रहेका नर्सहरूको आन्दोलनमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ऐक्यबद्धता जनाएको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत नर्सहरू अझै पनि न्यून पारिश्रमिक, जोखिम भत्ता, ओभरटाइम सुविधा र अन्य पेशागत अधिकारहरूबाट वञ्चित हुनुपरेको बताएको…