काठमाण्डु- गायिका नितु पौडेलको मृत्यु भएको छ। आफैँलाई आगो लगाएकी पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाण्डु प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार अस्पतालले नितुलाई शुक्रबार बिहान साढे ८ बजे मृत घोषणा गरेको हो। उनको मृत्युपछि दाजु गणेश पौडेलले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्। गत शनिबार अनामनगरमा रहेको…