काठमाण्डु – काठमाण्डुको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहीबार भाइटीकाको दिन विहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन मन्दिर खुला हुने गरेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्छ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । बालगोपालेश्वर मन्दिर दिनभर…