काठमाण्डु - एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा हुने काठमाण्डु म्याराथनको १७औं संस्करण हुने भएको छ । आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले कात्तिक १५ गते काठमाण्डु म्याराथन हुन लागेको जनाएको छ ।म्याराथनको १३औं संस्करणले सिद्धार्थ बैंकको साथ पाएको छ। एनआरएसले अब प्रतियोगिताको नाम सिद्धार्थ बैंक १७औं काठमाण्डु म्याराथन हुने जनाएको छ। यसपल्ट कुल १३ विधामा प्रतिस्पर्धा हुँदै छ।…