लमजुङ – सत्ता गठबन्धनको केन्द्रीय निर्णयअनुसार चार दलबीच लमजुङमा चुनावी तालमेल भएको छ । तालमेलअनुसार गठबन्धनको सिट बाँडफाँट प्रक्रिया सुरु भएको हो । केन्द्रमा भएको सहमतिअनुसार २०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रले प्रमुख जितेको ठाउँमा कांग्रेस र माओवादी केन्द्रकै उम्मेदवार उठाउने र एमालेले जितेको ठाउँमा भागबन्डा गर्ने सहमति भएको थियो । तर लमजुङको…