चुनावपछि बहुमतका साथ एमाले फेरि सत्तामा फर्कन्छ : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् । घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्षमा बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे । ‘एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुर्याइयो । हामी…