कर्णालीमा गठबन्धनलाई उम्मेदवार छनोट गर्न सकस, एमाले धमाधम सिफारिस गर्दै

काठमाण्डु- कर्णाली प्रदेशमा सत्ता रुढ पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ । अगामी वैशाख ३० गते हुन लागिएको स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरुलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको हो । यता प्रमुख प्रतिपक्ष एमालेले भने धमाधम स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १०…