कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थपिए सदस्य

काठमाण्डु - नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन -२०७९, घोषणापत्र तयारी समिति’मा सदस्यहरु मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको संयोजकत्वमा गठित गरेको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा थप सदस्यहरू मनोनित गरेका हुन । मनोनयन भएका थप सदस्यहरू १. सदस्य — किरण यादव २. सदस्य — फखरुदीन खान ३. सदस्य…