स्थानीय तहकाे निर्वाचन : कर्णालीका १० मध्ये पाँच जिल्लामा तालमेल गर्ने गठबन्धनकाे निर्णय

सुर्खेत- सत्तारुढ गठबन्धनले कर्णाली प्रदेशका १० मध्ये हालसम्म पाँच जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । अहिलेसम्म सुर्खेत, जाजरकोट, हुम्ला, जुम्ला र दैलेखमा गठबन्धनमा रहेका दलहरूले स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति गरेका छन्को । तर, केन्द्रले स्पष्ट खाका नदिँदा दलहरु अन्याेलमै छन् । केन्द्रको सहमतिअनुसार आपसी समझदारी र सहकार्य गरी स्थानीयस्तरमा तालमेल हुने…