तीनकुनेको हिंसात्मक घटनामा सेनाका पूर्वक्याप्टेन राजभण्डारी पक्राउ

काठमाण्डु – तीनकुनेको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेपाली सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले उनलाई बालाजुबाट गिरफ्तार गरेको प्रहरी स्रोतले जनाएको छ । पूर्वक्याप्टेन राजभण्डारी राजावादी आन्दोलनका लागि गठित ‘रोयल टाक्स फोर्स’का कमान्डर हुन्, उनी हिंसात्मक घटनामा संलग्न रहेको प्रहरी निष्कर्ष छ । शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शनमा…