काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई‚ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपाकी नेतृ रेखा थापाबीच जम्का भेट भएको छ । एकताका माओवादी केन्द्रमा सँगै रहेका तीन नेताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्काभेट भएको हो । भेटको तस्बिर सार्वजनिक गर्दै नेता भट्टराईले गर्दै लेखेका छन्, ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान…