हाम्रो ‘बटमलाइन’ नै भरतपुरको मेयर हो, अन्य पालिकामा तालमेल हुन्छ : राजेश्वर खनाल (अन्तर्वार्ता)

काठमाण्डु – बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफ्नो दाबी गर्दै आएका छन् । जिल्लामा चुनावी तालमेल गर्ने विषयमा चितवन कांग्रेसका सभापति राजेश्वर खनालको संयोजनमा सोमबार पहिलो पटक गठबन्धनको बैठक बसेको छ ।…