महोत्तरी – नेपाली कांग्रेसले उम्मेदवार छान्ने समयतालिका बनाएर मातहतमा सर्कुलर जारी गरेपछि महोत्तरीका पालिकाहरूमा वडा अध्यक्ष उम्मेदवार छान्ने प्रक्रियाले निकै फड्को मार्यो । बर्दिबास नगरपालिकाका–६ वडामा कांग्रेसले आफ्ना उम्मेदवार घोषणा पनि गर्यो । तर, कांग्रेसको केन्द्रीय कमिटीले उम्मेदवार छान्ने प्रक्रिया स्थगित गर्न अर्को सर्कुलर जारी गरेपछि अलमल सिर्जना भएको छ । आइतबार नै कांग्रेस बर्दिबासले…