काठमाण्डु – जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले छठ पर्वपछि हुने भनिएको आन्दोलनसँग जेनजी आन्दोलनको कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । शनिबार सार्वजनिक विज्ञप्तिमार्फत उनले जेनजी आन्दोलनले त्यस आन्दोलनमा कुनै औपचारिक, राजनीतिक वा वैचारिक समर्थन नगरेको बताएका हुन् । यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा भन्न चाहन्छौं – जेनजी आन्दोलन छठपछि…