दिल्लीको प्रदूषण उच्च, कृत्रिम वर्षा गराउने तयारी

काठमाण्डु - भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा उच्च भएको छ । प्रदूषण हटाउन पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण गर्ने सरकारले तयारी गरेको छ । यसले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने अपेक्षा रहेको दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले जनाएका छन् । क्लाउड…