ओलीको पब्लिक डिबेटप्रति बालेनको टिप्पणी-७६ बच्चाको हत्यारासँग एउटा मञ्चमा उभिन सकिन्न

काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेट गर्न तयार रहेको भन्ने भनाइप्रति प्रधानमन्त्रीको उम्मेदवारका नाममा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् । पब्लिक डिबेटसम्बन्धी ओलीको पोस्टमा बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता…