भदौ २३ र २४ को घटनाको जिम्मेवारी मैले लिन मिल्दैन : ओली

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् । झापा–५ मा स्थानीय जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा ओलीले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत रहेको स्पष्ट पारेका हुन् । ओलीले भने, ‘भदौ २३ मा यत्रो युवाहरू मारिए।…