काठमाण्डु - सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत आइतबार प्रतिनिधिसभाबाट अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा एमसीसी कार्यान्वयन, विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी, महाअभियोग प्रस्ताव, संसद्मा जारी अवरोधलगायत विषयमा छलफल भैरहेको स्रोतले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली…