प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न अहिले प्रधानमन्त्री देउवाले बालुवाटारमा सर्वदलिय बैठक बोलाएका छन् । त्यसमा एमाले सहभागी नहुने निश्चित भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका…